जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले आज साँझ उहाँको सम्झनामा दीप प्रज्ज्वलन
जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित मदन भण्डारी स्मृति बाटिकामा स्थापना गरिएको उहाँको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले उहाँको सम्झनामा दीप प्रज्ज्वलनसमेत गर्नुभयो । राष्ट्रपति भएपछि उहाँ