सरकारलाई काम गर्न नदिने षडयन्त्र र गतिविधि भइरहेको छ : नेता नेपाल
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको बताउनुभएको छ । पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा