स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली वामदेव निवास भैंसेपाटीमा
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्न गौतम निवास पुग्नुभएको छ । उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले