कुलमान नियुक्तिविरुद्ध दायर मुद्दाको सुनुवाई प्रधान न्यायाधीशको इजलासले गर्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले गर्ने भएको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश