संघीय संसदका दुवै सदनको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी गरिएको छ । संसद