सर्वोच्चद्वारा राजनीतिक दलसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक दल विभाजनसँग सम्बन्धित मुद्दामा विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेश जारी गरिएको हो