काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम पहिलो चरणमा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा दिपक वोहोरा, निरञ्जन थापा, टंक ढकाल, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, प्रेमबहादुर भण्डारीलगायतका वरिष्ठ नेताहरुलाई लिङदेनले मनोनित गरेपछि कमल थापा एक्लिदै गएको देखिन्छ । अध्यक्ष लिङदेनले ५० जना मनोनित गर्न पाउने र बाँकी सदस्यमा चाँडै मनोनित गर्ने बताइएको छ ।
लिङदेनले मनोनित गरेका केन्द्रीय सदस्यहरु यस प्रकार छन् –