समस्या नै नभएको विषयमा छानबिन समिति बनाएर सरकारले चीनसँग चिसोपन निम्त्याउन खोज्यो : प्रदिप ज्ञवाली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले समस्या नै नभएको विषयमा छानबिन समिति बनाएर सरकारले चीनसँग चिसोपन निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले संवेदनशील विषयलाई आन्तरिक राजनीतिको हतियार बनाउँदा देशकै विश्वसनीयतालाई कमजोर गराउने बताउनुभयो । उहाँले