नेपाल–भारत सीमा विवादलाई राजनीतीकरण गर्नुहुँदैन, संवादमार्फत् सुल्झाउनुपर्छः भारतीय विदेश सचिव श्रृङ्ला
काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले नेपाल–भारत सीमा विवादलाई राजनीतीकरण गर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शनिबार नयाँदिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संवादमार्फत् सीमा विवाद सुल्झाउनुपर्ने जनाए । ‘सीमा