सुवास नेम्वाङको प्रश्न : अरुले सांसदलाई कारबाही गर्दा सूचना जारी हुने तर हामी (एमाले) ले गर्दा किन भएन ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख अग्नि सापकोटालाई अरु पार्टीले सांसदलाई कारबाही गर्नेबित्तिकै सूचना जारी हुने तर एमालेले कारबाही गरेको सूचना किन जारी भएन भनी प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध