कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज बिर्तामोड जानुहुँदै
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । झापाको बिर्तामोडमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ झापा जाने हुनुभएको हो । नेकपा एमाले विभाजनपछि