काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार एक वर्ष पुगेको छ । सो अवसरमा सरकारले एक वर्षमा गरेका कामको सूची सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको एकवर्षे कार्यकाल पुगेको अवसरमा प्रधानमन्त्रीको सचिवालयले निकालेको महत्वपूर्ण कामको सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई समेत राखिएको छ ।
सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरुवातलाई पनि उपलब्धिमा राखेको छ ।
कांग्रेस सभापति देउवा गत वर्षको असार २९ मा पाँच दलको गठबन्धनमा प्रधानमन्त्री बनेका थिए ।
यस्तो छ एकवर्षे कार्यकालमा सरकारले गरेका कामको सूची

























