गगनसँग प्रतिस्पर्धा गर्न इन्जिनियर पोखरेलको उम्मेदवारी घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिका, धरान, धनगढीलगायतका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेपछि संघीय र प्रदेश निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु दिने घोषणा धमाधम भइरहेको छ । सञ्चारकर्मी रवि लामिछाने, अर्का सञ्चारकर्मी हरिशरण लामिछाने, काठमाडौंको मेयरमा पराजित भएका सुमन सायमी, पुकार बम, विश्व