बलात्कारीलाई दिइने सजाय कडा बनाउन सांसदहरुको जोड
काठमाडौं । सांसदहरुले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानूनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको बिधेयकमाथिको छलफलका क्रममा उनीहरुले बलात्कारका