आफ्नै कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको एसका अध्यक्ष नेपालको स्वीकारोक्ति
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन् । शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय