कुनै पनि प्रतिक्रियावादी शक्तिले एमालेलाई कमजोर पार्न सक्दैनन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रभावका हिसाबले एमाले देशको पहिलो पार्टी रहेको बताएका छन् । एमाले असफल नभएपनि धेरै सफल नभएको उनले स्वीकारेका छन् । शुक्रबार काठमाडौंमा जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम समापन गर्दै अध्यक्ष ओलीले एमाले अहिले पनि