पदबहाली गर्दै अध्यक्ष ओलीले भन्नुभयो- राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित हुनुभएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य