पैसाबाहेक केही नसोच्नेहरु सरकारमा भएकाले वातावरण विनासको डिलमा पुग्योः केपी ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाबाहेक केही नसोच्नेहरु सरकारमा भएकाले वातावरण विनासको डिलमा पुगेको टिप्पणी गरेका छन् । उनले ‘वातावरण विनासको डिलमा पुग्न लागेको छ, यसबारे केही नलेज छ कि