आजको प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक पारित गरिने
काठमाडौँ । सरकारले आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ । यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो । त्यसका लागि आज