“परमादेशी सरकारले विदेशीले नागरिकता लिने ढोका खोल्यो”
काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले प्रतिनिधिसभाबाट पारित नागरिकता संशोधन विधेयकप्रति आपत्ति जनाएका छन् । उनले विधेयकलाई नेपाललाई फिजीकरण/सिक्किमीकरण गर्ने विदेशी रणनीतिको सेवा गर्ने राष्ट्रघाती कदमको संज्ञा दिए । महासचिव सीपी मैनालीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाललाई