राष्ट्रियसभा बैठकमा चार प्रतिवेदन पेश
काठमाण्डौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन् । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३