पार्टीको दायराभित्र बसेर सबैले अभिव्यक्ति दिनुपर्छः नेता सिंह
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता-कार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले यस्तो धारणा राखेका हुन् । उनले