महँगी र भ्रष्टाचारको विरोधमा एमालेको बृहत् जनप्रदर्शन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा आज राजधानीमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गर्न लागिएको जनप्रदर्शनको आवश्यक सबै तयारी पूरा भएको महँगी तथा