विप्लवसहित नेताविरुद्ध अनुचित मुद्दाहरु लगाइयोः शंकर पोखरेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालका मुद्दाहरू लगाएको बताएका छन् । बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले