जसपा र एसमा आन्तरिक विवाद उत्कर्षमा, कारण मन्त्री फेरबदल
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारण भने मन्त्रीपद बनेको छ । मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता