जनार्दन अर्थमन्त्री भएपछि देशको अर्थतन्त्र नै ध्वस्तः एमाले महासचिव पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका सांसद जनार्दन शर्मा अर्थमन्त्री भएपछि देशको अर्थतन्त्र नै ध्वस्त भएको र विदेशी मुद्राको सञ्चिती घटेको आरोप लगाएका छन् । एमालेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएकाले फिर्ता गरेको