गायक लामाको निधनमा कांग्रेसद्वारा दु:ख व्यक्त
काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनमा नेपाली कांग्रेसले दु: ख व्यक्त गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बुधबार एक विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको हो । ‘नेपाली लोकगीत संगीत, चलचित्र क्षेत्रका ख्याति