भक्तपुरमा होली फ्री स्टाइल स्टन्ट शो हुने
भक्तपुर । भक्तपुरको सल्लाघारीमा बिहीबार होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स हुने भएको छ । हिडन एक्सन स्टन्ट एकेडेमीको आयोजनामा एकेडेमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको विशेषताको रुपमा प्रोफेशनल स्टन्ट शो, स्लो रेस, टग