मिस ग्ल्याम वर्ल्ड २०२२ मा इरिनाले प्रतिस्पर्धा गर्ने
काठमाडौं । मिस ग्ल्याम वर्ल्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत् नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षिया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने