रंगमञ्चमा जमेका दिव्य देवलाई ‘चिसो एस्ट्रे’ बाट स्थापित हुने आश
काठमाडौं । नेपाली फिल्ममा ‘आवरण’ बाट उदाएका दिव्य देव थियटरको परिचित नाम बनिसकेका छन् । डेब्यु फिल्ममै असफलता भोग्नुपरेको दिव्यको अभिनय क्षमताले थियटरमा न्याय पायो । थियटरमा देखाएको अभिनय कौशलताले नै उनलाई अफरको ताँती लागेको छ । यद्यपि उनले फिल्म