नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर ?
काठमाडौं । किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने छलफल गरेको छ । नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमाथि छलफल गरिएको थियो । कार्यक्रमका