सम्झना र क्विन्सीको ‘आधी बाटो हिंडे पछी’ सार्वजनिक
काठमाडौं । भारतीय पार्श्वगायक र संगीतकार क्विन्सी चेट र गायिका सम्झना पाण्डेको युगल गायनमा रहेको ‘आधी बाटो हिंडे पछी’ बोलको कभर गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । यस गीतलाई संगीत संयोजन निरेन मोक्तानले गरेका हुन्। यस गीतका ओरिजिनल