चलचित्र ‘एक्टर टेक वान’ को प्रदर्शन २२ गतेसम्म रोक्न अदालतको आदेश
काठमाडौं । भोलि अर्थात माघ १६ गते प्रदर्शनको मिति तय भएको चलचित्र ‘एक्टर टेक वान’ को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतले चलचित्रको प्रदर्शन २२ माघसम्म रोक्न अल्पकालीन आदेश दिएको हो । चलचित्रको प्रदर्शन रोक्न माग