लामो समयपछि अभिनयमा फर्किंदै गणेश
काठमाडौं । अभिनेता गणेश भट्टा लामो समयपछि म्युनजिक भिडियोमार्फत अभिनयमा फर्किएका छन्। ‘तिमी शब्द’ बोलको गीतबाट भट्ट अभिनयमा फर्कन लागेका हुन्। माया प्रेममा आधारित गीतमा राजेश बुढाथोकीको शब्द, कविता श्रेष्ठ र जीवन विश्वकर्माको संगीत रहेको छ। गीतको निर्देशन सन्तोष पोखरेलले