मधेसको कथामा चलचित्र ‘राजागञ्ज’
काठमाडौं । नेपाली चलचित्र निर्देशन गरेर अन्तरराष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियारद्वारा निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताए । उनले भने, “यो