नि:सन्तान जोडीको कथामा सर्ट फिल्म ‘निःशब्द’ निर्माण, फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखी तयार भएको सर्ट फिल्म ‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फस्टलुक दर्शकलाई कौतुहलता जगाउने किसिमको बनेको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी