भारतमा भारी वर्षाका कारण ६३ जनाको मृत्यु, १० हजार बढीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । भारतको गुजरातमा भारी वर्षा र बाढीका कारण २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढीका कारण १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा सारेको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र