भारतमा एकै दिन थपिए १७ हजार ३३६ कोरोना सङ्क्रमित
नयाँदिल्ली । बिहीबार मध्य राति अर्थात २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार