स्पेनमा तातो हावा चल्दा ६७९ जनाको मृत्यु
म्याड्रिड । स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको हो । स्वास्थय मन्त्रालयकाअनुसार जुलई १७ मा मात्र