पाकिस्तानको अवस्थाप्रति मानवअधिकार आयोगको चिन्ता
इस्लामावाद । पाकिस्तानको वर्तमान अवस्थालाई लिएर यहाँको मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने तथा उनीहरूमाथिको कारबाहीलाई तीव्र पारिएकामा आयोगले चिन्ता व्यक्त गरेको हो । धार्मिक अल्पसंख्यक, तेस्रो लिंगी, ईश्वरको अनादर तथा अस्थिरता सिर्जना