भारतमा वर्षाले जनजीवन अस्तव्यस्त, ३४ जनाको मृत्यु
भारतमा भारी वर्षा, बाढी र बादलले दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको छ। दिल्लीमा आइतबार बिहान ८ बजेसम्म २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ। जुन ४१ वर्षअघि सन् १९८२ जुलाई २५ मा भएको वर्षापछिको उच्च हो । त्यसबेला १६९.९ मिलिमिटर