प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री लेखीको स्वागत
काठमाडौं । चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन् । प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा आज नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान