भारतको गौरीकुण्ड पहिरोमा परी तीन नेपालीको मृत्यु, १९ जना बेपत्ता
काठमाडौं । भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। पहिरोमा परेर नेपाली १३ जनासहित १९ जना बेपत्ता भएका छन्। लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी राति पाएपछि उद्धारको लागि टोली प्रभावित क्षेत्रमा पुगे पनि