पश्चिम बङ्गालमा पटाका कारखानामा विष्फोट हुँदा नौजनाको मृत्यु, कैयौँ घाइते
पश्चिम बङ्गाल । भारतकाे पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्पताल पठाइएको