करको दरका कारण पर्यटन क्षेत्र नै धरासायी हुने चिन्ता
काठमाडौं । पर्यटन सम्वद्ध संस्थाहरुले सरकारले आगामी बर्षको बजेटमा लगाएको करको दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका छन् । शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बजेटमा घोषणा भएका करका दलहरुले पर्यटन क्षेत्रमा पार्न सक्ने नकारात्मक असरका