उत्कृष्ट पर्यटकीय गन्तव्य बागलुङको ‘गाईघाट झरना’
ढोरपाटन । बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक