काठमाडौंमा अवतरणका क्रममा ओभरसुट भएको कतार एयर एक राउण्ड लगाएर अवतरण
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ओभरसुट गरेको कतार एयरवेजको जहाज एक राउण्ड लगाएर अवतरण भएको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका थिए । उडान नं. ६८४ नम्बरको यो