नेपाली लिन नेपाल एयरलाइन्सको विमान आज राति इजरायल जाने
काठमाडौँ । द्वन्द्व जारी रहेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको जहाज आज राति ११ वजे त्यसतर्फ पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा