वनमन्त्री महतो र युनका खाद्य महानिर्देशक डोङग्युबीच भेटवार्ता
काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित् वन तथा वातावरण मन्त्रालयमा भएको भेटवार्तामा नेपाल सरकार र एफएओबीच रहँदै आएको निरन्तर समन्वय,