मुगुवाासी गाईपालनमा आकर्षित, दूध बेचेरै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी
मुगु । हरियो टिनको छानाले छाएको टहरा । अलि भिरालो जग्गा । बाहिर काठबाट निर्माण भएका अनि बार लगाएको गाईको गोठ । त्यहि गोठमा एक दर्जनभन्दा बढी गाईहरु छन् । सदरमुकाम गमगढी बजारबाट अलि तल पुगेपछि गाईको आवाज वरपर गर्दा